July 3, 2012

विश्व भैंसी दुहुने प्रतियोगित

एक पटक विश्व भैंसी दुहुने प्रतियोगित भएछ।
ओबामाले १५ लिटर, रज्निकान्त्ले १६  लिटर, गद्दाफिले १४ लिटर दुध दुहेछन,
हाम्रा राजेश हमालले जम्मा २ लिटेर मात्र दुहेछ,
निर्णायकले सोधेछ - "जम्मा २ लिटेर मात्र?"
.
...


.
राजेश हमालले रिसाउदै भनेछ - "साले!
मरो भागमा राँगो पारीदीइस..:

No comments:

nepalimedia nepkos Feed

PICNEPAL