July 3, 2012

भैरेको खुट्टा निलो भयो, डाक्टर लाई देखाउन गएछ

भैरेको खुट्टा निलो भयो, डाक्टर लाई देखाउन गएछ ।
डाक्टरः- तपाईको खुट्टामा पुरै बिष फैलिएको छ , खुट्टा काट्नुपर्छ ।
.....
खुट्टा काटेको 2 दिन पछि नक्कलि खुट्टा पनि निलो देखिएछ ।

डाक्टरः- अब बल्ल पत्ता लाग्यो ,तपाईको खुट्टा त पाईन्टको रङ्ग लागेर निलो भएको रहेछ । :):)

No comments:

nepalimedia nepkos Feed

PICNEPAL