July 3, 2012

यो मिनीस्कर्ट लगाएको देखेर

प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?

प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।

प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?


प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न । —

No comments:

nepalimedia nepkos Feed

PICNEPAL