एउटा दाउरे बुढी लिएर दाउराकाट्न गएछ।
दाउरा काट्दाकाट्दै उसको बुढी पोखरीमा खसिछे।
अनि उ डिलमा बसेर रुन थालेछ।
केही समयपछि जलदेबता प्रकट भएर उसलाई
रुनको कारण
सोधेछन्। अनि उसले पनि आफ्नी श्रीमती खसेर
रो'को भनेछन्। दाउरे,"प्रभु, मेरी बुढी यस
पोखरीमा खसेकी छे, त्यो भइनभने त म मरेतुल्य
हुन्छु।"
"तेरी बुढी कस्ति छे त?"
"के भन्नु र. एन्जेलिनाको जस्तो ओठ.
करिनाको जस्तो फिगर.
ऐश्वर्याको जस्तो आँखा,
कट्रिनाको जस्तो अनुहार भएकि छे प्रभु "
"कसम?"
"कसम, प्रभु"
"त्यसो भए तेरो बुढी पच !!!!!"

No comments:
Post a Comment