July 3, 2012

दुईजना मान्छे डाक्टरको क्लिनिकमा

दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसीरहेका थिए
। यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क पर्यो र
पहिलो : दाई तपाईं किन रुनु भएको ? दोश्रो : म यहाँ रगत
जचाउनको लागि आको त्यसैले रुएको ।
पहिलो :रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?
दोश्रो : होइन डराएर होइन , रगत जाच्ने
क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुखने सम्झेर रुएको ।


त्यतिकैमा पहिलो मान्छे पनि रुन थाल्यो
दोश्रो : हैन तपाईं चाँही किन रुन थाल्नु
भयो ?
पहिलो : तपाईं त रगत जचाउन आउनु भाको । म त पिसाब जचाउन
आको त्यसैले ............. **

No comments:

nepalimedia nepkos Feed

PICNEPAL