September 26, 2012

संसारभरका बिरालोहरुको दौड प्रतियोगिता

एकचोटी संसारभरका बिरालोहरुको दौड प्रतियोगिताको आयोजना भएछ । करिब२०० बिरालोहरुबीचको प्रतियोगितामा नेपाली बिरालो प्रथम भएछ । खेलकुद पत्रकारहरुले घेरो हालेछन् नेपाली बिरालोलाई । असिनपसिन 
बिरालोलाई सञ्चारकर्मीहरुल े प्रश्न गरेछन् :
'तपाई त्यस्तो गरिब देशको भएर पनि कसरी संसारलाई चकित पार्ने गरी यो दौड जित्नुभयो ?' ..
नेपाली बिरालोले उत्तर दिएछ : "हेर्नुस्, वास्तवमा म जन्मदा चाही बाघ थिएँ, हड्ताल र अनिकालका कारण खान
नपाएपछि बिरालो भइएछ । जित्नुको कारणै यही हो ।"

No comments:

nepalimedia nepkos Feed

PICNEPAL