September 26, 2012

दाँतमा किरा लागेछ

एउटा मान्छेको दाँतमा किरा लागेछ
अनि डेन्टिस्ट कहाँ गएछ
डेन्टिस् : ४ दिन बिहान बेलुकी दुध र
बिस्कुट खाने, र ५ दिन दुधमात्र खाने,
किरा अवस्य निस्कन्छ । उस्ले ४ दिन दुध र
बिस्कुट खाएछ अनि पाँचौ दिन दुधमात्र
खाएछ् किराले बाहिर निस्केर भन्यो -"आज
बिस्कुट छैन ?" :):D

No comments:

nepalimedia nepkos Feed

PICNEPAL