September 26, 2012

बच्चा बेस्सरि रूदै

एउट् बच्चा बेस्सरि रूदै थियो उसकि आमाले
उसलाइ सोधिन ।
आँमा: बाबु किन रूयको
बच्चा: आँमा मेरो दश रूपैया हरायो
आँमा: जाबो दश रुपैया हराउदा यसरिरूने हो
ला दश रूपैया
त्यो दश रूपैया पायपछी बच्चा झन चिच्याइ चिच्याइ
रोयछ
आँमा : फेरि कीन रोयको
बच्चा : अगिको दश रूपैया नहरायको भय अहिले बिस
रुपैया हन्थ्यो तेसैले ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL