September 26, 2012

समुन्द्रमा आप फल्यो भने कसरी टिप्ने


एकदिन मास्टर खड्का जी ले आफ्नो ओठ जस्तै बनाएर जिस्क्याउने बिद्यार्थी लाई सोधेछन् /
खड्का जी : समुन्द्रमा आप फल्यो भने कसरी टिप्ने ???
बिधार्थी : चरा बनेर सर !
खड्का जी : तेरो बाउले बनाउछ चरा ?
बिधार्थी : तेरो बाउले चै उमार्छ समुन्द्रमा आपको रुख...

No comments:

nepalimedia nepkos Feed

PICNEPAL