September 26, 2012

सेरे जाँडले फिट्टु भएर साँझमा घर


एकदिन सेरे जाँडले फिट्टु भएर साँझमा घर फर्कियो ।
घर पुगेपछी उसले गोजी बाट ढोका को चाबी निकालेर ढोका खोल्ने प्रयास गर्यो तर जाडको नसा ले गर्दा हल्लिएर ताला मा चाबी घुसर्न सकिरहेको थिएन ।
यो देखेर उसको छिमेकी ले सहयोग गरौ भन्ने सोचेर
सेरे भएको ठाउँमा आएर भन्यो "खोइ चाबी दिनुहोस , म खोलिदिउल, तपाईंलाई
चाबी खोल्न हत्ते परेजस्तो लाग्यो" तेसपछी सेरेले भन्यो-
"होइन होईन यो जाबो चाबी त
म आँफै खोल्छु के बरु तपाईं यो यो ढोका अली बलियोगरी समाउनुस् त
सा.......... ला यो ढोका अगिनैदेखी हल्लिएको हल्लियेई छ"। :p :p

No comments:

nepalimedia nepkos Feed

PICNEPAL