March 29, 2013

गर्लफ्रेन्डका का कुरा!

गर्लफ्रेन्डका का कुरा!
===========
1. याद गरेर मिस्कल
गर्यो लोभी भन्छे।
2. माया लागेर फोन गर्यो,"किन
फोन गरेको काम नपाएर भन्छे"।
3. फोन गरेध
भने,"तिमी पहिलेजस्तो रहेनौ,
हामीजस्तासँग कँहा बोल्न हुन्छर"
भन्छे।
4.पहिले जस्तै गरी कुरा गर्यो,"
तिमी त कस्तो बोरिङ्ग,
तिमीलाइ मसँग बोल्न मन रहेनछ"
भन्छे।


5.
हँसायो भने,"कस्तो हावा मान्छे"
भन्छे।
6. सिरीयस भएर कुरा गर्यो,"
तिमी मदेखि खुसि छैनौ" भन्छे।
हे दैब! यो ब्वाइफ्रेन्ड हुनुको सजाय
त होइन।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL