March 29, 2013

मिस हजुर अकबरकॊ ओछ्यान मा

एक दिन स्कुलमा मिस ले बच्चाहरुलाई
कथा सुनाउदै भनिन्।

मिस- एकदिन अकबर राजा आफ्नॊ ओछ्यानमा

(बिचैमा एउटा बच्ची बॊलिन मिस यॊ मदनले पछाडी बाट मलाई चिमॊट्छ )

मिस- मदन तिमी नचली बस नत्र मैले


तिमीलाई कान समाएर उठबस गराउछु।

(मिसले कथा भुलिछन् र सॊधिन भन त बच्चाहरु
म कहा थिए?

सेरे बॊल्यॊ- मिस हजुर
अकबरकॊ ओछ्यान मा हुनुहुन्थ्यॊ। :p

No comments:

nepalimedia nepkos Feed

PICNEPAL