एकदिन महादेब
काठमाण्डुमा बुद्धको मात्र
मुर्ती धेरै
देखेर अति नै रिसाएछन र
बुद्धलाई भेटेर भनेछन
.
महादेब :- हेल्लो बुद्ध
सोल्टी, म
देवताको पनि देवता.... तर
मेरो भन्दा तिम्रो धेरै
मुर्ती रहेछ
यो काठमाण्डुमा,
तिम्रो भक्तहरुलाई भनेर
मेरो धेरै मुर्ती बनाउन
लगाउनु
है ।
.
बुद्ध :- लु तेसो भए
हामी कुदेर यो चक्रपथ
परीक्रमा गरौ,
जो पहिले यहाँ आइपुग्छ
तेसैको धेरै
मुर्ती हुन्छ, तपाइलाई
मन्जुर
छ ???
.
महादेव :- मन्जुर छ ।
यती भनेर कुद्न सुरु गरेछन
.
महादेव चाँही कुदीहाल्नु
भएछ
बुद्ध चाँही शान्त
स्वाभावको भएर अरुलाई
अर्ती उपदेश
दिदै बिस्तारै कुद्नु भएछ
.
त्यही पनि बुद्धले नै
जित्नु भएछ
.
अनुमान गर्नुहोस् त कसरी
…
…
…
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
महादेव चाँही चेकिङमा पर्नु भएछ
३ किलो गाजा बोक्नु
भएको रहेछ अनि पुलिसले
पक्रिहालेछन… :
काठमाण्डुमा बुद्धको मात्र
मुर्ती धेरै
देखेर अति नै रिसाएछन र
बुद्धलाई भेटेर भनेछन
.
महादेब :- हेल्लो बुद्ध
सोल्टी, म
देवताको पनि देवता.... तर
मेरो भन्दा तिम्रो धेरै
मुर्ती रहेछ
यो काठमाण्डुमा,
तिम्रो भक्तहरुलाई भनेर
मेरो धेरै मुर्ती बनाउन
लगाउनु
है ।
.
बुद्ध :- लु तेसो भए
हामी कुदेर यो चक्रपथ
परीक्रमा गरौ,
जो पहिले यहाँ आइपुग्छ
तेसैको धेरै
मुर्ती हुन्छ, तपाइलाई
मन्जुर
छ ???
.
महादेव :- मन्जुर छ ।
यती भनेर कुद्न सुरु गरेछन
.
महादेव चाँही कुदीहाल्नु
भएछ
बुद्ध चाँही शान्त
स्वाभावको भएर अरुलाई
अर्ती उपदेश
दिदै बिस्तारै कुद्नु भएछ
.
त्यही पनि बुद्धले नै
जित्नु भएछ
.
अनुमान गर्नुहोस् त कसरी
…
…
…
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
महादेव चाँही चेकिङमा पर्नु भएछ
३ किलो गाजा बोक्नु
भएको रहेछ अनि पुलिसले
पक्रिहालेछन… :
No comments:
Post a Comment