ड्राइभरको लवलेटर:
-------------------------
मेरो मुटुकी स्टेयरिङ् , चौथो गियर भन्दा धेरै
माया ! अहिले सम्म म कण्डिसनमा नै छु, आषा छ,
तिमी पनि पञ्चर भएकी छैनौ होला । म घरबाट
हिँड्दा तिम्रो चक्का मेरो मतलब खुट्टा ठिक
थिएन, राम्रो वर्कसपमा गएर डाक्टरलाई
देखाउनु । केटाकेटीलाई गाली गर्दा हर्न सानो पार्नु ,
छिमेकीले ओभरटेक गर्छन्,
आउँदो नपालबन्दमा घर
आउँदैछु ,त्यसैबेला बेट्रीचार्ज गरौंला !! उहि तिमीलाई हर्न बजाउने ड्राइभर माइला,

No comments:
Post a Comment