March 29, 2013

शेरेले आफ्नो छोरोको कोटको खल्तिबाट

शेरेले आफ्नो छोरोको कोटको खल्तिबाट चुरोट्,
सुर्ति, पुकार्, रेखा थापाको फोटो र
केटीहरुको नम्मर भेटेछ र बेस्सरी चुटेछ र भनेछ्:
यस्तो नराम्रो काम कहिले देखी सुरु गरिस ?

शेरेको छोरो: बा आज मैले तपाईंको कोट
लगाको हो ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL