January 26, 2013

मृगौला को सल्यक्रिया

एउटा मान्छे को मृगौला को सल्यक्रिया थियो !
अर्को मान्छेको मृगौला त्यो मान्छे लाई प्रत्यारोपण गर्नु पर्ने थियो, मृगौला तयार थियो अप्रेसन रुम भित्र प्लेट मा ......
.
.
.
.
.
.
एउटा कुकुर आएर त्यो मृगौल खाइदियछ्
.
.
.
.
Doctor Room मा आएर हेर्दा त मृगौला छैन,
उसले थाहा पाएछ मृगौला कुकुर ले खायो !!!


रिस को झोक मा Doctor कुकुर कै मृगौला त्यो मान्छे लाई हालेर Operation Finish गरेछ !!!
केहि समय पछी बिरामी त्यै Doctor मा Reguler cheak up को लागि गएछ !
र Doctor ले त्यो मान्छे लाई सोधेछ
Doctor :- Operation पश्चात तपाईं लाई कुनै समस्या त छैन नि ?
बिरामी :- खासै छैन, मुत्ने बेला मा खुट्टो उचाल्नु पर्छ ,,अरु त सब्बै ठिक छ !!!

बुझ्ने ले like ठोकौं, नबुझ्ने ले comments गरौँ :

No comments:

nepalimedia nepkos Feed

PICNEPAL