January 26, 2013

तिमी कुन दिन जन्मेको


एउटा मान्छे उसको भातिज संग खेल्दै थियो| उनिहरुको गफ:

काका: तिमी कुन दिन जन्मेको थाहा छ?

भातिज: थाहा छ, सोमबार| अनि तपाई नि?

काका: म चाहीं शनिबार|

भातिज: मरी-मरी हाँस्दै भन्न थाल्यो हजूर त कस्तो ढाँट|

काका: छका पर्दै, किन के भो र?

भातिज: काँही शनिबार बिदाको दिन
पनि कोही जन्मन्छ?

No comments:

nepalimedia nepkos Feed

PICNEPAL