January 26, 2013

धोती राती चुरोट खान मन


एउटा धोती राती चुरोट खान मन लागेछ...
चुरोट गोजी मै रैछ झिकेर मुखमा राखेछ,
अनी सलाई खोजेछ पाएनछ,
.

लाइटर खोजेछ त्यो पानी पाएनछ,
कोठाको सबै ठाउँमा हेरेछ तर भेटेनछ,


.
.
अनी दिक्क मानेर मैनबत्ती निभाएर सुतेछ

No comments:

nepalimedia nepkos Feed

PICNEPAL