November 12, 2012

त्यसपछि मलाई कसले बचाउँछ...त .

एक फिल्म डाइरेक्टरले नया हिरोइनलाइ उसको सीन सम्झाउँदै भन्छ : तिमीलाई नदिमा झर्नबाट हिरोले बचाउँछ र आफ्नो काँधमा राखेर नदिको नजिकै रहेको आफ्नो घरमा लिएर जान्छ। हिरोइनले गम्भीर हुदै : ....त्यसपछि मलाई कसले बचाउँछ...त ..!!

No comments:

nepalimedia nepkos Feed

PICNEPAL