November 2, 2012

अदालतमा श्रीमान

अदालतमा श्रीमान श्रीमतीको कुरा यस्तो भएपछि...
श्रीमान :- म
मेरो पत्नी सँग खुशी छैन, मलाई डिवोर्स
दिलाईदिनु पर्यो !! ...
वकिल :- के यो कुरा साँचो हो ? ...
श्रीमती :- खोइ ! अब
टोलका सबै केटाहरु त म सँग खुशी नै छन् !
वँहालाई मात्र के समस्या छ । ....... :P

No comments:

nepalimedia nepkos Feed

PICNEPAL