दुईजना मूर्खहरु Chess खेल्दै थिए !
धेरैबेर खेलेपछी एउटाले भन्यो ,
" भयो यार अब नखेलौँ लास्ट
थाकीयो यार ।"
दोस्रो: "हो यार, अब कति खेल्नु
धेरैबेर खेलेपछी एउटाले भन्यो ,
" भयो यार अब नखेलौँ लास्ट
थाकीयो यार ।"
दोस्रो: "हो यार, अब कति खेल्नु
जम्मा तेरो एउटा हात्ती र
मेरो एउटा घोडा त बाँकी छ ।"
त्यत्तिकैमा अर्को साथी आईपुग्यो जो Chess
champion थियो !
तेस्रो: ल म पनि खेल्छु
पहिलो: तर तिमी Champion छौ तिम्ले
जितिहाल्छौ नि
तेस्रो: त्यसो भए तिमीहरु दुवैजना एक
पार्टि, म एक्लै खेलौँ न त ।
दोस्रो : तर त्यसो गर्दा नि हाम्ले
सक्दैनौँ तिम्लाई
तेस्रो : ल उसोभए म देब्रे हातले खेल्छु नि त
।
दुवैजना : ल ल त्यसोभए त खेलौँ ।
आखीर तेस्रोले Game जितेर
गयो अनि दुईजना एक आपसमा भन्दै थिए
सालेले हाम्लाई मूर्ख बनायो यार
त्यो Left handed रहेछ ! नत्र
त्यस्तो खतरा कसरी खेल्यो !
मेरो एउटा घोडा त बाँकी छ ।"
त्यत्तिकैमा अर्को साथी आईपुग्यो जो Chess
champion थियो !
तेस्रो: ल म पनि खेल्छु
पहिलो: तर तिमी Champion छौ तिम्ले
जितिहाल्छौ नि
तेस्रो: त्यसो भए तिमीहरु दुवैजना एक
पार्टि, म एक्लै खेलौँ न त ।
दोस्रो : तर त्यसो गर्दा नि हाम्ले
सक्दैनौँ तिम्लाई
तेस्रो : ल उसोभए म देब्रे हातले खेल्छु नि त
।
दुवैजना : ल ल त्यसोभए त खेलौँ ।
आखीर तेस्रोले Game जितेर
गयो अनि दुईजना एक आपसमा भन्दै थिए
सालेले हाम्लाई मूर्ख बनायो यार
त्यो Left handed रहेछ ! नत्र
त्यस्तो खतरा कसरी खेल्यो !
No comments:
Post a Comment