October 15, 2012

राजेस हमाल केटी हेर्न जाँदा केटीकी आमा बेहोस

एकदिन राजेस हमाल केटी हेर्न जाँदा केटीकी आमा बेहोस भईछन्...

अनि एकछिन पछि बल्लबल्ल होसमा आएपछि

"आमालाई के भयो ?" भनेर एकजनाले सोध्दा....


आमाले भनिछन्: "२० वर्ष पहिला.., मलाई पनि हेर्न आएको थियो यो....." :

No comments:

nepalimedia nepkos Feed

PICNEPAL