May 31, 2013

आज बीहानै दूध पसल अगाडी लामो लाईन छ


एकछीन हासौँनत
आज बीहानै दूध पसल
अगाडी लामो लाईन छ
तर पसल खूलेकै छैन
सेरे लाईन को छेउ छेउ हूदै
पसल
अगाडी पूगेको मात्र के
थीयो
एउटा मान्छे ले
पछाडी बाट
उस्को सर्ट मा समाएर
घीसार्दै
लाईन को लास्ट
मा पूर्यायो र
भन्यो साले लाईन
याहां छ
सेरे
रातो रातो आखा पार्दै
फेरी अगी बड्यो
पसल को छेउ
मा पूगेको मात्रै के
थीयो
एउटा भूस तीघ्रे ले सेरे
को घाटी मा च्याप्प
समाएर
जूरूक्क उचालेर
पछारी दीयो र
भन्यो साले खाते
हामी चार
घण्टा देखी लाईन
मा बसेको छौ
त चै लाईन
मा नबसी अगाडी जाने?
सेरे मरी तरी उठ्यो र
धूलो टक
टक्याउदै भन्यो
ठीक छ गधा हो आज म
पसल नै खोल्दीन
दूध काहा बाट
लान्छौ हेर्छू म
पनी

1 comment:

Admin said...

Good jokes collection

For more jokes visit Nepali Jokes Collection

nepalimedia nepkos Feed

PICNEPAL