December 11, 2012

डोरबेल बजेपछि हाकु ढोका खोल्न गएछ

डोरबेल बजेपछि हाकु ढोका खोल्न गएछ । ढोका खोल्ने बित्तिकै एउटा सेल्सम्यान केही भन्ने मौकै नदिई भित्र पसेछ र झोलामा ल्याएको गोबर भूँइमा खन्याएछ ।

सेल्स्म्यानः हेर्नुस् दाई म भ्याकुम क्लिनर बेच्न आएको । यदि १ मिनेटमा मैले तपाइँको भूइँ सफा गर्न सकिन भने यो जम्मै गोबर चाटी चाटी सफा गरिदिउँला ।

हाकु मुसुक्क हाँस्यो र भन्योः ए ल ल !! बाउचालाई ट्यो गोबर खानका लागि सस, अचार केही चाहिन्छ कि?


सेल्स्म्यान ट्वाँ पर्योः किन र दाई?

हाकुः हाहाहा...म्याम्पाखा बट्टी भर्खर माट्र गयो

No comments:

nepalimedia nepkos Feed

PICNEPAL