February 3, 2013

छोरा हरूलाई भविष्यमा के बनाउने

शेरे: हैन हो माङ्ने काका
तपाईको यो 3 छोरा हरूलाई
भविष्यमा के बनाउने लक्ष्य
छ...?
.
.
माङ्ने बुढो: अब हेर
शेरबहदुर भतीज जेठो छोरो
एक्दमै काम चोर छ, यस्लाई
सरकारी कर्मचारी बनाउने,

रेखा थापाको नम्बर दिनु

किराना पसल मा गई गाह्रक: हजुर यहाँ के के पाइन्छ होला ??
पसले आफ्नै धुनमा हुन्छ....
गाह्रक:(पसलेले न सुनेपछि।।अलि ठुलो ठुलो स्वरमा...) हजुर यहाँ के के पाइन्छ होला ??
पसले ..झर्कदै: सबैथोक पाइन्छ के चाहियो..
गाह्रक: उसो भए रेखा थापाको नम्बर दिनुन ।

nepalimedia nepkos Feed

PICNEPAL